यसकारण श्रीमान श्रीमतीले यौन सम्पर्क गरेपछि नुहाउन छुटाउनु हुँदैन

http://afnonews.com

चाणक्यअनुसार, सम्भोगपछि नुहाउनु आवश्यक हुन्छ । जीव विज्ञान अनुसार सम्भोग आनुवंशीक लक्षणहरुको संयोजन र मिश्रणको एक प्रक्रिया हो, जुन जीवनको भाले वा पोथी हुनुले निर्धारित गर्दछ । सम्भोग कृया थाल्नु अघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ ।

चाणक्यको अनुसार स्वास्थ्यनै ठुलो धन हो । हिन्दु धर्ममा शारीरिक र आत्मिक स्वस्छताका लागि मानिसले सम्भोगपछी नुहाउनु पर्दछ । सम्भोग पछी ननुहाई कुनैपनि धार्मिक कृयामा शामिल हुनु राम्रो मानिन्न ।मन्दीरमा पुजा गर्नु जानु भन्दा अगाडी नुहाउनु पर्छ ।भने कपाल काटेपछि नुहाउनु पर्छ  ।हप्तामा एक पटक पूरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ । यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै राम्रो मानिन्छ ।

नुहाउनु शारीरिक स्वच्छता हो । त्यसमा पनि कतिपय अवस्थामा नुहाउनु सारीरिक फुर्तिपनाको लागि राम्रो मानिन्छ । नुहाएपछि मानिस सुन्दर आर्कषक देखिन्छ । हिन्दु शास्त्र अनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटकसम्म नुहाउनु पर्छ ।हाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनलाई पनि महत्व दिइएको छ । शास्त्र अनुसार यि काम गरिसकेपछि नुहाउनु पर्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.