सलले घाँटी थिचेर ७ महिने छोरीको आफ्नै आमाले गरिन् हत्या

एजेन्सी – २७ वर्षीय एक महिलाले आफ्नै ७ महिने छोरीको हत्या गरेकी छन् ।भारतको दक्षिणपूर्वी दिल्ली क्षेत्रमा पर्ने हजरत निजामुद्दीनमा एक आमाले आफ्नै ७ महिने बालिकाको घाँटी थिचेर हत्या गरेकी छन् ।आदिबा खान नाम गरेकी आमाले छोरिको पानि भरिएको बारीमा डुबेर मृत्यु भएको बताएको भएता पनि पोस्टमार्टमको रिपोर्टमा भने बालिकाको घाँटी थिचिएको कारण मृत्यु भएको रिपोर्ट आएको बताइएको छ ।

महिलाको भनाइ र पोस्टमार्टम रिपोर्ट फरक(फरक आएपछि आरोपी महिलालाई हिरासतमा राखेर अनुसन्धान गर्दा हत्या गरेको कबुल गरेकी हुन्। अनुसन्धानको क्रममा सलले घाँटी दबाएर हत्या गरेको स्वीकार गरेकी हुन्।घाँटी थिचेर हत्या गरेकी उनले पतिलाई भनेबाल्टिमा डुबेर घाइते भएको बताएकी थिइन् । लगत्तै उनलाई अस्ताल लगिएपनि डक्टरले मृत घोषित गरेका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.