जीनव बदल्ने १२ भनाइहरू

१. जबसम्म तिमी प्रयाश गर्छ छोड्दैनौ तबसम्म तिमी हारेको हुदैनौ । – माइक डिक्टा

२. आफू खुसी छु वा छैन भन्ने सोच्ने फुर्सद हुनु नै दुःखको मुल कारण हो । – जर्ज बर्नाड शा

३. भनिएका वा लेखिएका शब्दहरूमध्ये सबैभन्दा दुःखद् शब्द हो ‘म यो काम गर्न सक्थे ।’ – ह्विटियर

४.नियाँमा समस्याहरू छैनन्, केवल चुनौतीहरू छन् । – अज्ञात

५. आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको मार्गमा ठूलो फड्को हो । – बेन्जामिन फ्रेंकलन

६. अब यो सोच्ने हैन कि तपाईसँग के छैन् । यो सोच्ने हो कि तपाईसँग जे जति छ, यसबाट तपाई के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे

७. तिमी बर्लंग लड्नुमा भन्दा हज्जारौ गुणा ज्यादा महत्व मुट्ठी कसेर फेरी उठ्नुमा हुन्छ । – यात्री केशर (विन्स लोम्बर्डीद्वारा प्रेरित)

८. हिल्यै हिम्मत नहार, असफलता र तिमीलाई गरिने वेवास्ता सफल हुने पहिला खुड्किलाहरू हुन् । – जिम भाल्भानो

९.यदि तिमीले आफ्नै सपना बनाउदैनौ भने अरू कसैले उसको आफ्नै सपना पुरा बनाउनका लागि तिमीलाई खरिद गर्नेछ । – धिरूभाई अम्बानी

१०. तिमीले कुनैपनि चिजमा लिमिट तोक्न सक्दैनौ । तिमी जती धेरै सपना देख्छौ उती नै प्राप्त गर्छौ । – माइकल फेलेप्स

११. सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग । – क्यामेरोन ट्रामेल

१२.  स्वर्ण पदक वास्तवमा सुनले बनेका हुदैनन्, यो त पसिना, दृढता अनि अति दुर्लभ मिश्रण हिम्मतबाट बनेको हुन्छ । – डान गेबल

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.