पौडी खेल्दा खेल्दै यि युवाको गोप्य अंगमा माछाको आक्रमण(भिडियो सहित)

आँफैले हानेको जालमा आँफै परिन्छ भन्ने उखान धेरै सुन्दै आएकाछौ । यस्तै भएको छ चिनको एक युवालाई । समुन्द्रमा पौडी खेलिरहेका ति युवा अचानक समुन्द्रमा निक्लिएका थिए । ति युवकको निजि अङ्गमा माछाले पुरै पकड बनाएको कारण युवक पिडामा छट्पटाइ रहेका थिए। उनलाई स्टिनग्रे माछाले आक्रमण गरेको बुझिएको छ। यस माछालाई शैतानी माछाको रुपमा पनि चिनिने गरिन्छ।

चिनिया मिडियाहरुले बताएका अनुसार ति युवाको गुप्तांकमा घाऊ नै भएको छ । माछा युवकको लिंगमा झुन्डिएको कारण कैंची प्रयोग गरेर युवकलाई मुक्त गराइएको थियो। अहिले उनि उपचारको क्रममा पनि रहेका छन्। पिडामा रहेका युवाको अगाडी कसरी भिड जम्मा भएको छ भन्ने भिडियोमा देख्न सकिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.