शारिरिक सम्पर्क बाट ठिक हुने रोगहरु

यदि तपाईलाई ‘सेक्स’को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ। नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ…

१. सेक्सले पार्छ हृदय रोग चट्

२. रोगप्रतिरोग क्षमता बढाउँछ

सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।

३.तनाव गर्दछ कम
४.आयु बढ्दछ

सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।

५. रक्त सञ्चार राम्रो बनाउँदछ

६. निद्रा लाग्दछ

७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ

८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ

९.दुखाइ पनि कम गर्दछ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.