चार महिनामा ५ खर्बको व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँको कुल व्यापार भएको केन्द्रले जानकारी दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.