स्पेनिस ला लिगा: सेल्टा डी भिगोले हुएस्कालार्इ दुर्इ शून्यले हरायाे

मंसिर १५-स्पेनिस ला लिगा फुटबलमा सेल्टा डी भिगोले हुएस्कामाथि २–० को जित निकालेको छ ।

शनिबार राति भिगोले घरेलु मैदानमा जित निकाल्दै तालिकामा १७ अंक पुर्याएको छ । ११ औं स्थानमा रहेको भिगोकोका जितमा इगो आसपासले दुबै गोल गरेका थिए ।

३८औं मिनेटमा हुगो मालोले दिएको पासमा इगो आसपासले गोल गर्दै अग्रता दिलाएका थिए । ७७औं मिनेटमा एन्ड्रयूको सहयोगमा आसपासलेनै गोल थपेका थिए । त्यसपछि थप गोल नभए पछि सेल्टा डी भिगो विजयी भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.