जुत्ता पसलमा अागलागी, ५ कराेडकाे क्षती

मंसिर २८, ०७५ दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागीजुत्ता पसलमा अागलागी, ५ कराेडकाे क्षती मंसिर २८, २०७५ दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ ।

आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ ।

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । भएको छ ।

आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ ।

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!