नेपालको उत्कृट सुरुवात : ६ ओभर सकिँदा दुई विकेट लिएर दुई रनमात्र

माघ १४/टस जितेर बलिङ गरेको नेपालले उत्कृट सुरुवात गरेको छ । ६ ओभर सकिँदा नेपालले दुई विकेट लिएर दुई रनमात्र दिएको छ ।

ओपनिङ बलर सोमपाल कामी र करण केसीले आफ्नो पहिलो ओभरमा मेडन लिएका थिए । तेस्रो ओभरको पाँचौं बलमा सोमपाल कामीले युएईका ओपनर अश्फाक अहमेदलाई शून्य रनमै विनोद भण्डारीबाट क्याच आउट गराए ।

त्यसपछि क्रिजमा आएका चिराग सुरीलाई करण केसीले विनोद भण्डारीको हातबाट क्याचआउट गराए । सुरीले पनि खाता खोल्न सकेनन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!