शुम्भुजित बास्कोटा र रबी ओडको संयुक्त बर्थडे मनाईयो (भिडियो सहित)

संगितकार शुम्भुजित बास्कोटा र गायक रबी ओडले एकै स्थानमा केक काटेर जन्मदिन मनाएका छन्। शुक्रबार भएको ट्रिभुटी अफ मेघा स्टार राजेश हमाल कार्यक्रमको अवशरमा भएको पत्रकार सम्मेलनमा दुईजनाको संयुक्त जन्मदिनको शुभकामना आदानप्रदान भएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!