एमरर्जिङ प्लेयर अवार्डमा सन्दिप, भोटिङ गर्न सकिने

आईपिएलको हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्ड दिईन्छ । यस वर्षको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट ४ खेल खेलेर ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा पर्न सफल भएका हुन्
यस सिजनमा

सन्दिपसहित पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । इमरर्जिङ प्लेयर अवार्डमा दिल्ली क्यापिटल्सका सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।

सन्दिपलाई भोट दिन यहाँ क्लिक

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!