आफैले चलाएको बन्दुक पड्किदा मृत्यु

भरूवा बन्दुक पड्किदा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा एक जनाको ज्यान गएको छ । आईतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा डाँडागाउँका २० बर्षिय सुमन राईको मृत्यु भएका प्रहरीले जनाएको छ ।
बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउदै गर्दा राती १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक प्रदिप सुबेदीले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!