अल्ट्रा एभरेष्ट म्याराथनको उपाधि किरण कुलुङलाई

६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको  स्ट्रिम अल्ट्रा एभरेष्ट म्याराथनको उपाधि किरण कुलुङले हात पारेका छन् ।

किरणले ७ घण्टा १० मिनेट १९ सेकेण्डमा पुरा गरेर उपाधि जितेका हुन् ।

त्यस्तै अर्जुन कुलुङ दोस्रो भएका छन् ।  दोस्रो भएका अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा दौड पुरा गरे ।

७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै पुर्ण तामाङ तेश्रो भए ।

विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!