महान व्यक्तिका प्रेमिल भनाइहरू

  • आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।
    – विलियम शेक्सपियर
  •  थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।
    – डा सिअस्
  • हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो ।
    – बेन्जामिन डिजराइली
  •  संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।
    – विल विल्सन
  •  जानिराख तिमीले जति प्रेम बाढ्छौ उति नै प्रेम प्राप्त गर्दछौ ।
    – अज्ञात

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!