परिवर्तन समयानुसारका भनाइहरू पढ्न छुटाउनु भएन नि !

१. संघर्षको सुख नै सर्वोत्तम सुख हो । – मेक्सिम गोर्की

२. जीवन एक गतिशील छाँया मात्र हो । – विलियम शेक्सपियर

३. जीवन एक फूल हो र प्रेम त्यसको सुवास । – भिक्टर ह्युगो

४. कविता कल्पनाको अभिव्यक्ति हो । – पर्सी विल शेली

५. ज्ञान मर्दछ हासेर रोई विज्ञान मर्दछ । – बालकृष्ण सम

६. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य

७. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट

८. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल

९. रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस

१०. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से

११. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन

१२. कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती । – मार्लिन मुनरे

१३. एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । – विलियम ब्लेक

१४. अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । – मार्टिन लुथर किंग

१५. मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!