नेपाल मै यस्तो पोखरी जहाँको माछा खाए ज्यानै जान्छ

परासी, २८ भदौ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ... Read more »

विदेशी स्वार्थमा मुलुकी संहिता !

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक चलिरहेका बेला कानुन मन्त्रालयको प्रस्ताव भन्दै एउटा पत्र खोलियो, त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १८ को निर्णयबमोजिम सर्वोच्च अदालतका... Read more »

यी हुन् बिमस्टेकको शिखरका सम्मेलन प्रमुख एजेण्डा

काठमाडौं, भदौ १४ । बिमस्टेकको चौथो शिखर सम्मेलन आज काठमाडौँमा सुरु हुदैँछ। सम्मेलनमा सहभागी हुन बिमस्टेक राष्ट्रका प्रमुख र सरकारप्रमुखहरु काठमाडौँ आउनेक्रम जारी छ। म्यानमारका राष्ट्रपति... Read more »

प्रधानमन्त्रीलाई मन्त्रालयको संख्या समेत थाहा छैन !

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर... Read more »

निर्मला हत्याकाण्ड : एक महिनापछि पीडितको घरमा ‘भिआइपी’को ओइरो

कञ्चनपुर । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । घटना भएको... Read more »

एसपी विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयको निर्देशन

९ भदौ, काठमाडौं । गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र... Read more »

मुलुकी संहिता : १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं। यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको... Read more »

स्थानीय तहमा मनपरी : एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

काठमाडौं । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा... Read more »

न्यायालय नेतृत्वविहीन अवस्थामा

काठमाडौं । विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ । आजको नेपाल समाचारपत्रले यो समाचार... Read more »

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

३ भदौ, काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको... Read more »