कपि गरेर पोष्ट गर्न लायक राम्रा भनाइहरू

१. खुशी खोज्दा खोज्दा थाकिसकेको छु, आफूलाई सहि साबित गर्दा गर्दा भाग्य के हो भुलिसकेको छ । २. समय बिताउनको लागि त धेरै खेलौनाहरू बनेका छन्... Read more »

श्रीमती सम्बन्धी भनाइहरू

१. मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि भनेको मेरो श्रीमतीसँग मेरो विवाह हुनु हो । २. घरको सुरक्षा सन्तानहरुको देखभाल र परिवारलाई जोगाउन श्रीमतीको सबैभन्दा ठूलो हात हुन्छ... Read more »

परिवार सम्बन्धी भनाइहरू

टुक्रिएको मान्छे मर्मत गर्नु भन्दा बलियो बच्चाहरूको निर्माण गर्नु सजिलो छ । सम्पूर्ण राज्य भन्दा निजी परिवार चलाउन समस्या कम हुन्छ । हामीले जहाँ गए पनि... Read more »

खुशी सम्बन्धी महान भनाइहरू

सुख शान्तिबाट आउँछ । शान्ति भाव शून्यताबाट आउँछ । खुसी भनेको रमाइलो कामहरू गर्नु होइन । खुसी भनेको अर्थपूर्ण काम गर्नु हो । खुसीका कुञ्जीहरुमध्ये एक... Read more »

मुस्कानकाे महत्त्व सम्बन्धी महान भनाइहरू

मुस्कानको कारण जीवन अझ सुन्दर बन्छ । मुस्कानबाट शान्ति सुरु हुन्छ । डुब्दा डर हुन्छ भने हाँस्दा प्रेम हुन्छ । मुस्कान एक मित्र निर्माता हो ।... Read more »

‘खुसी’

खुसीको प्राइसट्याग छैन त्यसैले मुस्कुराउनुहोस् । एक खुसी व्यक्ति हुन सबैभन्दा राम्रो भिटामिन बी वान हो । खुसी हुनुहोस् । यसले नकारात्मक मानिसहरूलाई सताउँछ । खुसी... Read more »

मन छुने राम्रा भनाइहरू

एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ । –हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ । –सफलताको लागि तीन चिजको आवश्यकता... Read more »
error: कपी गर्न अनुमति लिनुहोला !!