त्रिविको चरम लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको खबर आजको नयाँ पत्रिका... Read more »

देशभर ५० हजार शिक्षक आवश्यक

काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ। सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग... Read more »

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

काठमाडौं। झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको... Read more »

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना : कुरा बढी, काम कम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बँुदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा... Read more »

खोटाङमा प्रदेश नं १ कै ठुलो प्राविधिक शिक्षालय बन्ने

असार २३, खोटाङ-खोटाङमा प्रदेश नं १ कै ठुलो प्राविधिक शिक्षालय बन्ने भएको छ । जस्का लागि ६७ रोपनि जग्गा ११ जनाले निशुल्क प्रदान गरेका छन् ।... Read more »

विद्यालयको लगत तयार गर्दै सरकार

काठमाडौं। सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।... Read more »

दरबार हाइस्कुलको पुनः निर्माण थालियो

काठमाडौँ । रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय (दरवार हाइस्कूल) भवनको पुनः निर्माण कार्य सुरु भएको छ । नेपाल र चीनको द्विपक्षीय समन्वयमा उक्त... Read more »

उच्च शिक्षाका लागि ७२ देशमा नेपाली विद्यार्थी

असार १७/काठमाडौं – चालु आर्थिक वर्षमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाले गएको साउनदेखि... Read more »

नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

काठमाडाैँ। व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत न्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो... Read more »

एउटै विद्यालयबाट ५ विद्यार्थीको ४ जीपीए

असार १० गते/पोखरा — शनिबार प्रकाशित एसईई परीक्षाको नतीजामा पोखराको एक विद्यालयका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल,... Read more »