प्रहरीको कोतबाट चोरिए ४२ वटा शक्तिशाली बन्दु, राइफल खोलेर हेर्दा छक्क पर्यो प्रहरी

बीबीसी । चोरहरूले पाराग्वेमा प्रहरीको कोतबाट ४२ वटा शक्तिशाली बन्दुकहरू चोरेको पत्ता लागेको छ।अन्तराष्ट्रिय मिडियाका अनुसार निरीक्षणका क्रममा अधिकारीहरूले ती एफएन एफएएल ब्याटल राइफलहरूको ठाउँमा काठ... Read more »

अन्नानको निधनमा विश्व स्तब्ध

जेनेभा : राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको छ। घानामा जन्मिएका अन्नान पछिल्लो... Read more »

इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

पूर्वस्टार क्रिकेटर तथा पाकिस्तान तेहिरिक–इ–इन्साफ (पिटिआई) का नेता इमरान खानले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको शपथ लिएका छन् । खानले एक समारोहबीच शनिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।... Read more »

पाकिस्तानी प्रधानमन्त्री खानको सपथग्रहणमा ओली र मोदी पाहुना !

काठमाडौं । पाकिस्तानी नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको सपथग्रहण यही अगस्ट ११ मा हुने भएको छ । उक्त सपथग्रहणमा समारोहमा इमरानले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र... Read more »

दिनहुँ ससुरासँग अबैध सम्बन्ध राखेकी पुजाले अन्तत आफ्नै पती मुकेशको हत्या गरिन्

भारतको राजस्थानमा घटेको एउटा घटनाले सबै दुनियाँलाई अचम्मित पारेको छ । राजस्थानमा एक महिलाले ससुरासँग अवैध सम्बन्ध राखी आफ्नै पतीको हत्या गरेको विषय निकै चर्चाको विषय... Read more »

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफलाई १० बर्ष जेल सजाय

२२ असार,इस्लामावाद-पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला... Read more »

आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि आमाद्वारा गोली हानी छोराको हत्या

बीबीसी। अमेरिकामा एक अामाले अाफ्नै छाेराकाे गाेली हानी हत्या गरेकी छिन् । ९२ वर्षीया आमाले ७२ वर्षका छोराको गोली हानी हत्या गरेकी हुन् । यो घटना... Read more »

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक। थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै... Read more »

बादल चोरी भएको आरोप

तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ । ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित... Read more »

दिल्लीमा एकै परिवारका एघार सदस्यको रहस्यमय मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा एउटै परिवारका एघारजना सदस्यको रहस्यमय अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । एघार मध्ये दस जनाको शव... Read more »
error: कपी गर्न अनुमती लिनुहोला !!