आज बाह्रौं लोकतन्त्र दिवस

काठमाडौं । आज बाह्रौ लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र... Read more »

​ओली र प्रचण्डको संयुक्त घोषणा

काठमाडौं, वैशाख ९ – पार्टी एकताको सन्देश दिन काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा ब्रेक... Read more »

एकताप्रतिकाे आशंका मेट्न अाज दुवै पार्टीका अध्यक्षले संयुक्त सम्बाेधन गर्दै

काठमाडौं । कम्यु्निष्ट पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि... Read more »

दीपक मनाङे निर्वाचित क्षेत्रमा पुन: निर्वाचन हुने

काठमाडौं । सांसद दिपक मनाङगे निर्वाचित भएको निर्वाचन क्षेत्रमा पुन निर्वाचन हुने भएको छ । दीपक मनाङे कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त... Read more »

‘जनयुद्ध’मा एमाले लचिलो, ९ गते नै पार्टी एकता गर्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान... Read more »

प्रधानमन्त्रीको सम्बोधन सुनिरहेकै बेला ढलेर वडाध्यक्षको निधन

मुगु, – ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको... Read more »

भीआईपीको घरमा नियम विपरीत सुरक्षाकर्मी

काठमाडौं – पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै आफ्ना घरमा मनपर्दी ढंगले सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि विपरीत पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं... Read more »

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । आजको नागरिक दैनिकमा यो खबर छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली... Read more »

आईजीपी अर्यालसहित २६ अधिकृतको बिदाइ

चैत २८, काठमाडौ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित २५ प्रहरी अधिकारीको बिदाइ भएको छ। बुधबार ३० वर्षे सेवाअवधिका कारण एकसाथ आईजीपी अर्यालसहित २६ जना... Read more »

भारत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

काठमाडौं, चैत २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनुभएको छ । तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आइतबार बेलुकी... Read more »