डा केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै कांग्रेसद्वारा संसद् बैठक अवरोध

काठमाडौं- नेपाली कांग्रेसका संसद्‌हरु व्यवस्थापिका संसद्‌ बैठकमा अवरोध सिर्जना गरेका छन्। कांग्रेस सांसदहरुले जुम्लामा अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै संसद् बैठक अवरोध गरेका... Read more »

पूर्वमाअाेवादीकाे ‘पेरिसडाँडा’ बेच्न खोज्दा विवाद चुलियाे

असार २२ गते/काठमाडौं । हाल नेपाल कम्युनिस्ट पार्टी र विगतमा नेकपा माअाेवादीको केन्द्रीय कार्यालय रहेकाे पेरिसडाँडास्थित जग्गा बिक्री गर्ने विषयमा सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ।... Read more »

ओली र दाहालले बिहीबार जवाफ दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने भएका छन्। बालुवाटारस्थित... Read more »

डाक्टर केसीको एजेन्डालाई कांग्रेसको साथ

असार २०/काठमाडौं : प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ। चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर... Read more »

सरकारको स्वेच्छाचारी गतिविधिविरुद्ध आक्रामक बन्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको स्वेच्छाचारी गतिविधिविरुद्ध आक्रामक बन्ने भएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको पदाधिकारीसहित वरिष्ठ केन्द्रीय सदस्यको बैठकले सरकारका पछिल्ला गतिविधि स्वेच्छाचारी... Read more »

सत्ताधारीहरु अधिनायकवादतिर, कांग्रेससँग रोक्ने तागत हुनुपर्छ : सिटौला

काठमाडौं/असार १८-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ताधारीहरु अधिनायकवादतिर अघि बढिरहेको भन्दै रोक्ने तागत कांग्रेससँग हुनुपर्ने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको ९४औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित... Read more »

नेकपाको अचल सम्पत्ति तीन अर्ब : भारतमा समेत करोडको जग्गा

काठमाडौं । सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको... Read more »

राष्ट्रियसभा सदस्य निर्वाचन र विनियोजन विधेयक २०७५ प्रतिनिधिसभाको बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले  राष्ट्रियसभा निर्वाचन विधेयक र विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५... Read more »

कांग्रेस महासमिति बैठकले स्वीकार्ला त ‘हिन्दुराष्ट्र’काे एजेन्डा ?

हेटौंडा । नेपाली कांग्रेसको हालै सम्पन्न जिल्ला सभापतिको भेलामा हिन्दु राष्ट्रको मुद्दा जोडदार रुपमा उठेको छ । भेलामा जिल्ला सभापतिहरुले हिन्दु राष्ट्रको एजेन्डालाई महासमिति बैठकबाट पारित... Read more »

असन्तुष्टि जनाउँदै र्इश्वर पाेखरेलले पार्टी एकतामा हस्ताक्षर गरेनन्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्। पार्टी एकता भएको एक... Read more »
error: कपी गर्न अनुमती लिनुहोला !!