यथार्थपरक भनाइ र उपयोगी सन्देशहरू

  • उही व्यक्तिले पार पाउँछ, जसले काम गर्छ । –गोरखवाणी
  • जव तिमी आत्महत्या गर्दैनौ भने काम नगरी किन बस्छौं ?भोल्टेयर
  • तिमी आफूलाई अथाह सम्पत्तिले भरिपूर्ण भएको देख्न चाहान्छौं भो शंकाहरु छोडी देउँ, सही काम लिने हो भने त्यसैले कमाउछ धेरै दाम । – स्वेटमार्डन
  • आफ्नो मनलाई बसमा लिने इन्द्रियहरूलाई संयम गर्ने, पवित्र, दयावान, मृदुभाषी, धैर्यवान मित्रसँग अनावश्यक विवाद नगर्ने व्यक्ति नै यथार्थमा सफल व्यक्ति कहलाउँछ । – विदुरनीति
  • यदि तिम्रो उपकार जसले गरेको छ, उसले ठुलै उपराध गरेको भएपनि उसको उपकारलाई सम्झेर क्षमा गरिदेउ । – महाभारत
  • तिमी आफ्नो हित चाहान्छौं भने त्यसमा नैतिकता, पवित्र र सर्वमान्य हुनु जरुरी छ । – गौतमबुद्ध
  • तिमीभन्दा माथि कानुन छ, त्यसैले तिमी आफूले आफैंलाई कहिल्यै धेरै माथि नसम्झ । –थोमस फुलर

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!