वैज्ञानिकहरुकाे जीवनउपयाेगी भनाइहरू

  • मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई साहसको आवश्यकता पर्छ ।–कार्लाइल
  • जसले आफ्नो समय बर्बाद ग¥यो उसले यो बुझे हुन्छ कि यसको एउटा इच्छा पुरा हुदैन । ब्रटेण्ट रसेल
  • इच्छा के हो ? तपाईको कार्य क्षमताको परीक्षा हो । –स्टेनबैक
  • उठ, तँ के चाहान्छस् ? म तलाई सबै दिन्छु तर पहिला आफैले आफैलाई चिन ।–अरस्तु
  • अरे मानिस, आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल, सावधान तँ पछुताउनु पर्लास् । केही गर्नुछ भने समयको सदुपयोग गर । –रिजार्ड जनसन
  • पागल हो उ जो आफूलाई भाग्यमानी हुँ भनेर भन्छ ।– जर्ज वनार्ड शा
  • दिनहिन जीवन कायरले मात्र जिउने गर्छ ।– माइकल फराडे
  • तिमी आफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौं ।– अल्चा एडिशन
  • मनको भावना दशाको नाम नै सुख र खु्ःख हो । एबने बबुता
  • स्वास्थ्य छ त सबै छ. स्वास्थ्य छैन त केही छैन । – लगफेलो

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!