कामकाे कपी नै तपाईकाे सफलता

  • जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।
  • कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म महँगो सामान पनि सस्तो लाग्दैन ।
  • जुन व्यक्तिले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनि सकिन्छ ।
  •  जुन व्यक्तिले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिलै न गयाँ गर्ने कोसिस पनि गरेको हुदैन ।
  • भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।
  • कुनै महान व्यक्तिले अवसरको कमी बारे सिकायत गर्दैन ।
  • महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
  •  यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।
  •  खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।
  • जित्नेवालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।
  • जति कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!