एक पटक पढ्नैपर्ने भनाइहरू

  • इच्छा तपाईको कार्यक्षमताको परीक्षा हो ।– स्टेनबैक
  • मानिसले गर्न नसक्ने केही छैन, गर्नलाई शाहसको आवश्यकता पर्छ ।–कार्लाईल
  • मर्नुभन्दा अगाडि केही गरेर देखाउ ।– अरस्तु
  • तिम्रा असली शत्रु अल्छिपना, चिन्ता, परजिवी, समयको दुरुपयोग हो ।–सँत पितर
  • सुख र दुःख के हो, तिम्रै हातमा छ ।–शेक्सपियर
  • स्वास्थ्य छ त सबै छ, स्वास्थ्य छैन त केही छैन ।–लाँगफेलो ।
  • इच्छा तपाईको कार्यक्षमताको परीक्षा हो ।– स्टेनबैक
  • मानिसले गर्न नसक्ने केही छैन, गर्नलाई शाहसको आवश्यकता पर्छ ।–कार्लाईल
  • मर्नुभन्दा अगाडि केही गरेर देखाउ ।– अरस्तु
  • तिम्रा असली शत्रु अल्छिपना, चिन्ता, परजिवी र समयको दुरुपयोग हो ।–सँत पितर
  • सुख र दुःख के हो, तिम्रै हातमा छ ।–शेक्सपियर
  • स्वास्थ्य छ त सबै छ, स्वास्थ्य छैन त केही छैन ।–लाँगफेलो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!