दार्शनिकका प्रेरक भनाइहरू

  • प्रगतिको मार्ग न सजिलो छ, न त प्रगति तुरुन्तै हुन्छ ।– म्याडम क्युरी
  • असफलता जहिले पनि गल्ती हुँदैन, यो परिस्थिति अन्तर्गत गर्न सक्ने सबैभन्दा उत्तम हुन सक्छ । –वि एफ स्किनर
  • जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा लागिरहेका हुन्छौं ।–कन्फ्युसियस
  • दिमाग लगाएर सिकेको कुरा कहिल्यै बिर्सिँदैन ।–पाइथागोरस
  • महिलाको सामाजिक स्थानद्वारा सामाजिक प्रगति मापन गर्न सकिन्छ ।– कार्ल माक्स
  • यदि हामीले आफ्नो क्षमताअनुसारका सबै काम गर्‍यौँ भने हामी आफैँमाथि छक्क पर्छौं ।– टि ए एडिसन

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!