महापुरुषका भनाइहरू

  • हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन ।
    – फ्रेया स्टार्क
  • जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।
    – चार्ल्स डार्विन
  • व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन उसको काम हो ।
    – हितोपदेश
  • जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् ।
    – शिव खेडा
  • महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ ।
    – विवेकानन्द
  • सपना नदेखि कुनै काम सुरू हुँदैन ।
    – कार्ल स्याण्डबर्ग
  • काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुदैन ।
    – चाणक्य
  • सफलताको जन्मदाता हो, साहस ।
    – विकन्सफील्ड
  •  तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन । ”
    – स्वामी विवेकानन्द
  • यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जीत भैसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । ”
    – डेविड एम्ब्रोज
  • सबैले उज्यालोमा मात्र साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि साथ दिदैन ।
    – एडोल्फ हिटलर ‘फ्युहरर’
  • ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन ।

– चार्ली च्याप्लिन

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!