बाेलीमा दाँजिन्छ सफलता

१, नमिठो बोली पशुलाई समेत मन पर्दैन ।– गौतम बुद्ध

२,हृदय भरिएपछि मुख बोल्छ ।– बाइबल

३, बोली जस्तो सुन्दर आभुषण संसारमा कोही छैन ।– भर्तृहरी

४,  जति नै दुखको विषय किन नहोस् त्यसका बारेमा चर्चा गर्दा कठोर भाषाको प्रयोग नगर ।– महात्मा गान्धी

५, अरुको नमिठो बोली सुनेर पनि उत्तम मानिस सधै मिठो बोल्दछ ।– अज्ञात

६, न शत्रु, न अग्नी, न शास्त्र, न विषले मानिसलाई संतप्त बनाउँछ जति तितो बोलिले बनाउँछ ।– संस्कृत उक्ती

७, वाणीको कठोरताले समस्या बढाउँछ । त्यसैले असल मानिस सदैव शिष्ट बोल्छ ।– अथर्ववेद

८, पशु बोल्न नसकेर दुख झेल्छ भने मानिस बोलेर । – लुकमान

९, केही बताउन होइन, त्यसलाई लुकाउन सच्चा बोलीको प्रयोग हुन्छ ।– अज्ञात

१०,  ब्यर्थको कुरा बोल्नुभन्दा मौन रहनु उत्तम हो । यो बाणीको पहिलो विशेषता हो । सत्य बोल्नु वाणीको दोस्रो विशेषता हो । प्रिय बोल्नु तेस्रो विशेषता हो । धर्म बोल्नु चौथो विशेषता हो ।– महाभारत

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!