‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’

महात्मा गान्धीको केही भनाइहरू अगाडि पनि हामीले राखिसकेका छौं । हामीले बाँकी केही भनाइहरू फेरि प्रस्तुत गरेका छौं जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छ ।

– प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन

– अल्पमतमा परे पनि सत्य सँधै सत्य नै हुन्छ ।

– तिमी जे सोच्छौ त्यही नै बन्छौ ।

– कुनै पनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।

– मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

– तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।

– कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।

– यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।

 

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!