अल्बर्ट आइन्स्टाइनका महान भनाइहरू

१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिक्दैन।

२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।

४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने छिट्टै आउँदछ ।

५. बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

६. सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।

७. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोउ, तिम्रो मस्तिष्क अझै पनि महान् छ ।

८. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।

९. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!