अब्राहम मास्लोका महत्वपूर्ण भनाइहरू

  • वर्तमान समयमा रमाउन सक्छौ भने तिम्रो दिमाग सधै स्वास्थ्य रहनेछ ।
  • यदि  तिमी आफ्नो क्षमता भन्दा कम  प्राप्त गर्न लक्ष्य साथ हिडिरहेका छौ भने तिमी कहिलेपनि खुशी हुने छैनौ ।
  • यदि तिमीले हथौडा उठायौ भने, हरेक समस्यालाई एउटा किला देख्नेछौ ।
  • हरेकसँग विकल्प हुन्छ, पछाडि हट, यस्तै बस वा जोखिम माेलेरअगाडि बढ ।
  • पूरा जीवन नै शिक्षा हाे । हरेक यहाँ शिक्षक हाे भने हरेक चेला पनि हाे ।
  • जुन लेआफैलाई सुन्न् हिम्मत गर्दैन उसले बुद्धिमानी निर्णय लिन सक्दैन ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!