फिल नाइकका सफलताका भनाइहरू

तिम्रो लक्ष्य अरुले सुनेर के भन्ला भनेर नसोच्नु । तिमी भने तिम्रो लक्ष्यमा प्रष्ट हुनुपर्छ, अरुको आलोचनाले फरक पर्ने छैन ।

हरेक दिन नयाँ काम सिक्न कोसिस गर्ने बानीको विकास गर ।

आफ्नो लक्ष्य पुरा गर्न पागलसरी लाग्नु, अनि मात्र सफलता हासिल हुन्छ ।

आफ्नो टिममा विस्वास योग्य मानिस लेउ । आफूलाई पनि विस्वास गर्न सक्ने वातावरण निर्माण गर ।

आफूले कमाउने पैसाको हिसाव सफलतासँग मुल्याङ्कन नगर । पैसाले मात्र दिने सफलता क्षणिक हो । दिर्घ सफलता भनेको कामलाई राम्रो बनाउन केन्द्रित हुनुपर्छ ।

सफलता बिना न त आजसम्म कोही सफल भएका छन्, न त निमी नै हुनेछौ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!