ओबामाका उत्कृष्ट भनाइहरू

  • तिमीले रोजेको बाटोमा हिडिरहेको र अझै हिड्ने चाहना राख्छौ भने तिमी अवश्य एकदिन सफल हुनेछौ ।
  • आवश्यक कदम उठाउन समय र व्यक्ति पर्खिन्छौ भने परिवर्तन कहिल्यै पनि हुँदैन ।
  • हामीले यसरी देश बचाउनु पर्छ कि हाम्रा भावि सन्तानले उनीहरूको खशुी अनुसार बाँच्न सकोस् ।
  • निन्दनीय भाषणको विरुद्धमा दमन होईन भाषण नै प्रयोग गर्नुपर्छ ।
  • हामी भविष््यबाट डराउने होईन भविष्यको आकार पो दिनुपर्छ ।
  • एक जना मानिसको आवाजले पुरै कोठाको माहोल परिवर्तन गरिदिन सक्छ ।
  • संसारमा आफ्नो प्रभाव छोड्न सजिलो भए सबैले छोड्थे तर यसको लागि त मेहनत, लक्ष्इ दृढता, धैर्यता र आत्म विस्वास चाहिन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!