माल्कोम एक्सका विश्वचर्चित भनाइहरू

यदि तिम्रो आलोचना गर्ने छैन भने सम्झ कि तिमीले सफलता चुमेका छैनौं ।

शिक्षा भनेको भविष्यालाई सुन्दरतामा लैँजाने पासपोर्ट हो ।

जोसुकैले विरोध गरोस्, म सत्य र न्यायको पक्ष लिन्छु ।

प्रत्येक धोका, हार र चोट तिम्रो आगामी दिन राम्रा बनाइदिने बिऊ हुन् ।

भविष्य उनीहरूको हो, जसले आजैदेखि तयारी गर्छन् ।

ठक्कर खानु र गल्ती गर्नु भनेको असफल ठहरिनु होईन ।

तिमीले आफूलाई जवसम्म स्वीकार्दैनौं अरुले स्वीकार गर्छ भन्ने चाहना नराख।

तिम्रो सपना पुरा गर्न तिमी आफै जागेर काम गर्नुपर्छ ।

Recommended For You

About the Author: Bibas chetan

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!