ब्लेइज पास्कलका महान भनाइहरू

  • राम्रो बोल्न पैसा लाग्दैन तर यसले धेरै राम्रो काम गर्छन् ।
  • अप्ठयारो परिस्थिति आउँदा आफ्नो जीवनमा गरेको राम्रो कुरालाई मनमा लिएर हिंड ।
  • ठुलो सोंच राख्ने दिमागले सामान्य कुराहरू र साँघुरा दिमागहरुले ठुला र असमान्य कुराहरु खोज्छन् ।
  • जीवनमा वर्षहरु जोड्दा होइन, बिताइएका राम्रा वर्षको उतशव मनाउन सिक ।
  • सफलताभन्दा संघर्षले हामीलाई बढी खुशी दिन्छ ।
  • धेरै स्वतन्त्रता र चाहेको कुरा सहज पाउनु भनेको केही गर्छु भन्नेका लागि घातक हो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!