मौलाना रुमीका प्रशिद्ध भनाइहरू

केही गुम्यो भनेर दुःखी नबन, जीवनमा कुनै न कूनै रुपमा पूनः फर्केर आउँछ ।

तिमी समुन्द्रको एउटा थोपा होईनौ, तिमी त थोपाभित्रको समुन्द्र हौ ।

ब्रुसले घोट्दा तिमी आत्तिन्छौ भने तिमी कसरी टल्किन्छौ ?

ठुलो आवाज बनाएर नबोल शब्द मार्फत बोल किनकी मेघ गर्जनले नभई पानीको कारण फूल फूल्छ ।

विगत तिम्रो कथा बनिसक्यो भने आज नयाँ बिऊ उम्रिदैछन् ।

तिमीभित्र एउटा कलाकार छ, जसलाई तिमीले चिन्न सकिरहेका छौनौ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!