बब मार्लीका चर्चित भनाइहरू

संसार पाउनको लागि तिम्रो जीवन बली नदेऊ ।
पैसाले जीवन किन्न सकिदैन ।
भगवानले मलाई केही गर्न पठाएका हुन् । त्यसैले भगवानबाहेक मलाई कसैले रोक्न सक्दैन ।
तिम्रो लागि एउटा ढोका बन्द हुन्छ भने त्यहि समयमा अर्काे ढोका खुलीसकेको हुन्छ, पहिचान मात्र गर्न सक्नुपर्छ ।
प्रत्येक व्यक्तिलाई आफ्नो गन्तव्य रोज्ने अधिकार आफैसँग हुन्छ ।
केही मानिसहरू वर्षले आनन्दित हुन्छन् भने केही भिज्छन् मात्र ।
आखाँ खोलेर हेर, के तिमी आफ्नो जीवनदेखि सँतुष्ट छौ ?
जुन बतासले तिमीलाई माया गर्ने कुराहरू लगिदिन्छ, त्यहि बतासले हामीमाझ नयाँ कुरा ल्याएर छोडिदिन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!