
–संघर्ष जति कठिन हुनेछ, सफलता उती नै शानदार हुनेछ । — थोमस पेन
–भनिएका वा लेखिएका शब्दहरूमध्ये सबैभन्दा दुःखद् वाक्य हो ‘म यो काम गर्न सक्थे ।’ – ह्विटियर
–आफू खुसी छु वा छैन भन्ने सोच्ने फुर्सद हुनु नै दुःखको मुल कारण हो । – जर्ज बर्नाड शा
–आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको मार्गमा ठूलो फड्को हो । – बेन्जामिन फ्रेंकलन
–अब यो सोच्ने हैन कि तपाईसँग के छैन् । यो सोच्ने हो कि तपाईसँग जे जति छ, यसबाट तपाई के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे
–जबसम्म तिमी प्रयाश गर्न छोड्दैनौ तबसम्म तिमी हारेको हुदैनौ । – माइक डिक्टा
–सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग । – क्यामेरोन ट्रामेल
–स्वर्ण पदक वास्तवमा सुनले बनेका हुदैनन्, यो त पसिना, दृढता अनि अति दुर्लभ मिश्रण हिम्मतबाट बनेको हुन्छ । – डान गेबल
very nice.