- संसार बदल्न चाहना छ भने आफ्नो कलम उठाऊ ।
- मेरो पात्रोमा दुईओटा मात्र दिन छ, त्यो दिन र आजको दिन ।
- शिक्षा फैलिएपछि मात्र हरेक कुरामा समृद्धि छाउँछ ।
- संसारमा भएका सबै काम आशा र विस्वासका परिणाम हुन् ।
- उनीहरू मलाई निस्चित तारा बनाउन चाहान्छन् तर म अनियमित ग्रह बन्न चाहान्छु ।
- तिम्रो मनले जुन कुरालाई विस्वास गर्छ, त्यो तिम्रो भगवान हो ।
- सुन्दर वैबाहिक सम्बन्धभन्दा राम्रो अरु सम्बन्ध हुन सक्दैन ।
- यदि स्वर्गमा हाँस्ने अनुमति छैन भने जतिसुकै सुविधा भएपनि म जान चाहान्न ।
motivation Motivational Nepali motivation नेपाली टिप्स प्रेरक प्रेरणा म नेपाली महान भनाइ मार्टिन लुथर राम्रा भनाई सफलता हामी नेपाली
error: कपी गर्न अनुमति लिनुहोला !!