हेनरी फोर्डका विश्‍वचर्चित भनाइहरू

  • गल्ती नखोज, समाधान खोज, गुनासो त जो पनि गर्न सक्छ।
  • केवल वास्तविक गल्ति एक हो जसबाट हामी केहि पनि सिक्दैनौ।
  • अवरोधहरू ती डरलाग्दा चीजहरू हुन् जुन तिमीले आफ्नो आँखा आफ्नो लक्ष्यहरुबाट टाढा राख्दा देख्छौ।
  • कार्यान्वयन बिना दर्शन केवल भ्रम हो।
  • सोच्न सबभन्दा गाह्रो काम हो, सायद यही कारणले थोरै मानिसहरु यसमा संलग्न हुन्छन्।
  • हार भनेको अझ बुद्धिमानी ढङ्गले फेरी सुरुवात गर्ने मौका हो।
  • केहि पनि विशेष गरी गाह्रो हुदैन यदि तिमी त्यसलाई साना कामहरूमा विभाजित गर्छौ भने।
  • यदि तिमी सधैँ पहिला जे गर्थ्यौ त्यही गर्छौ भने, तिमीले सधैँ जे पाउँथ्यौ त्यही पाउँछौ।
  • जब सबै कुरा तिम्रो विरुद्ध गएको जस्तो देखिन्छ, याद गर कि हवाईजहाज बतास विरुद्ध उड्छ, बतास सँगै होइन।
  • कुनै जिउँदो मानिस छैन जो आफूले गर्न सक्ने सोच भन्दा बढी गर्न सक्षम छैन।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!