थि‌ओडोर रुजवेल्टका भनाइहरू

  • असफल हुनु गाह्रो हुन्छ । तर सफल हुने कोसिस नगरेको अवस्था झनै खराब हुन्छ ।
  • विश्वास गर तिमी सक्छौ, तिमी आधा बाटो पुगिसकेका हुन्छौ ।
  • जब तपाईं आफ्नो डोरीको अन्त्यमा हुनुहुन्छ, एउटा गाँठो बाँध्नुहोस् र समाउनुहोस् ।
  • मानिसलाई दिमागमा तालिम दिनु तर नैतिकतामा नदिनु भनेको समाजलाई जोखिममा पार्नु हो ।
  • के सही छ भनेर थाहा पाउनुको मतलब धेरै हुँदैन जबसम्म तपाई केही सही गर्नुहुन्न ।
  • आफ्ना आँखा ताराहरूमा राख्नुहोस् र खुट्टा जमिनमा ।
  • कहिल्यै गल्ती नगर्ने एक मात्र मान्छे हो जसले कहिले पनि केही गर्दैन ।
  • साहस भनेको आफूसँग बल हुदा मात्र होइन बल नहुँदा पनि अगाडि बढ्न सक्नु हो ।
  • नम्र बोलेर तपाईं धेरै टाढा जान सक्नुहुने छ ।

Recommended For You

About the Author: Bibas chetan

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!