हेनरी डेभिडका चर्चित भनाइहरू

  • विश्वासको सबैभन्दा सानो बीज खुशीको सबैभन्दा ठूलो फलभन्दा राम्रो हुन्छ।
  •  अन्धकार र अज्ञानमा निर्भर हुँदैन भने साँचो मित्रताले सही ज्ञान लिनसक्छ।
  • कहिल्यै पछाडि नहेर यदि तिमी त्यसतर्फ जाने योजना बनाइरहेका छैनौ भने।
  • सफलता सामान्यतया ती मानिसहरूमा आउँदछ जसलाई यसलाई हेर्ने फुर्सद छैन।
  • हाम्रो पछाडि के छ र हाम्रो अगाडि के छ ती साना कुरा हुन यदि यसलाई हामी भित्रको कुरासँग तुलना गर्ने हो भने।
  • यदि हामी पर्याप्त शान्त हुने हो भने हामी हरेक निराशमा क्षतिपूर्ति भेट्टाउनेछौँ।
  • जो मानिस एक्लै जान्छ उसले आज सुरू गर्न सक्छ तर अर्कोसँग यात्रा गर्नेले अर्को तयार नभएसम्म पर्खनु पर्छ।
  • त्यो मानिस धनी छ जसको सुख सस्तो छ।
  • सत्य र गुलाबको काँडा उस्तै हुन्छ।
  • त्यहाँ केहि क्षणहरू हुन्छन् जब सबै चिन्ता र कथित परिश्रम असिमित फुर्सद र प्रकृतिको आराममा बेकम्मा हुन्छन्।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!