- हरेक दिन, १,४४० मिनेट हुन्छ। यसको मतलब सकारात्मक प्रभाव पार्न, हामीसँग १,४४० दैनिक अवसरहरू छन् ।
- यदि तिमी आफैले जिम्मेवारी लियो भने तिमीमा सपनाहरू पूरा गर्ने भोक विकास हुनेछ।
- आफ्नो गल्ती र कमजोरीहरूको लागि आफूलाई क्षमा गर र अगाडि बढ।
- आफ्नो प्रतिबद्धताहरूलाई निष्ठाका साथ सम्मान गर।
- जीवनको कुनै सीमा छैन, तिमीले बनाएको बाहेक।
- जीवनको चुनौतीहरू सामना गर्न सक्ने हाम्रो क्षमता नै हाम्रो चरित्रको शक्तिको मापन हो।
- चन्द्रमाको लक्ष्य राख, यदि तिमी चुक्यौ भने पनि अझै ताराहरूको बीचमा हुनेछौ।
- तिम्रो मुस्कानले तिमीलाई सकारात्मक आकृति प्रदान गर्दछ जसले तिम्रो वरिपरिको मानिसहरूलाई आरामदायक महसुस गराउँदछ।
- तिम्रो लक्ष्यहरू भनेकाे सडक नक्साहरू हुन् तिम्रो जीवनको लागि के सम्भव छ भनेर मार्गनिर्देशन गर्छन् ।
- हामी सबै एक निश्चित शक्ति को साथ जन्मेका छौँ। सफलताको कुञ्जी भनेको यस जन्मजात शक्ति पत्ता लगाउनु हो र यसलाई दैनिक रूपमा आउने जुनसुकै चुनौतीहरू सामना गर्न प्रयोग गर्नु हो।
error: कपी गर्न अनुमति लिनुहोला !!