- यदि हामीसँग हिँड्ने हिम्मत छ भने हाम्रा सबै सपनाहरु साकार हुन सक्छन् ।
- जब तपाईं उत्सुक हुनुहुन्छ, तपाईंले गर्न सक्ने धेरै रोचक चिजहरू फेला पार्नुहुन्छ ।
- सुरू गर्ने तरिका भनेको, कुरा गर्न छोड्नु र काम गर्न थाल्नु हो ।
- एक व्यवसायका लागि एक मानिसले कहिल्यै आफ्नो परिवारलाई बेवास्ता गर्नु हुँदैन ।
- हाम्रो सबैभन्दा ठूलो प्राकृतिक स्रोत हाम्रा बच्चाहरूको दिमाग हो ।
- असम्भव काम गर्नु पनि एक प्रकारको रमाइलो हुन्छ ।
- जब तपाईं कुनै चिजमा विश्वास गर्नुहुन्छ, त्यसमा पूर्ण रूपमा विश्वास गर्नुहोस् ।
- हाँसो कालातीत हुन्छ, कल्पनाको कुनै उमेर हुँदैन र सपनाहरू सधैँ हुन्छन् ।
- पहिले सोच्नुहोस् । दोस्रो, सपना हेर्नुहोस् । तेस्रो, विश्वास गर्नुहोस् र अन्तमा त्यसलाई पूरा गर्न हिम्मत गर्नुहोस् ।
- हामी अगाडि बढ्दै जान्छौं, नयाँ ढोका खोल्दै जान्छौं, किनकि हाम्राे उत्सुकता र जिज्ञासाले नयाँ पथहरूतर्फ डोर्यारहेको हुन्छ ।
प्रेरक भनाइ मनछुने भनाइ महान भनाइ राम्रा भनाइ वाल्ट डिज्नीका भनाइ सफलताका सुत्र
error: कपी गर्न अनुमति लिनुहोला !!