वाल्ट डिज्नीका चर्चित भनाइहरू

  • यदि हामीसँग हिँड्ने हिम्मत छ भने हाम्रा सबै सपनाहरु साकार हुन सक्छन् ।
  • जब तपाईं उत्सुक हुनुहुन्छ, तपाईंले गर्न सक्ने धेरै रोचक चिजहरू फेला पार्नुहुन्छ ।
  • सुरू गर्ने तरिका भनेको, कुरा गर्न छोड्नु र काम गर्न थाल्नु हो ।
  • एक व्यवसायका लागि एक मानिसले कहिल्यै आफ्नो परिवारलाई बेवास्ता गर्नु हुँदैन ।
  • हाम्रो सबैभन्दा ठूलो प्राकृतिक स्रोत हाम्रा बच्चाहरूको दिमाग हो ।
  • असम्भव काम गर्नु पनि एक प्रकारको रमाइलो हुन्छ ।
  • जब तपाईं कुनै चिजमा विश्वास गर्नुहुन्छ, त्यसमा पूर्ण रूपमा विश्वास गर्नुहोस् ।
  • हाँसो कालातीत हुन्छ, कल्पनाको कुनै उमेर हुँदैन र सपनाहरू सधैँ हुन्छन् ।
  • पहिले सोच्नुहोस् । दोस्रो, सपना हेर्नुहोस् । तेस्रो, विश्वास गर्नुहोस् र अन्तमा त्यसलाई पूरा गर्न हिम्मत गर्नुहोस् ।
  • हामी अगाडि बढ्दै जान्छौं, नयाँ ढोका खोल्दै जान्छौं, किनकि हाम्राे उत्सुकता र जिज्ञासाले नयाँ पथहरूतर्फ डोर्‍यारहेको हुन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!