- मेरो सानो प्रयासले देशविदेशमा रहेका आँखाका बिरामीहरूलाई ज्योति प्रदान गरी थोरै भएपनि परिवर्तन ल्याउन पाएकोमा म खुसी छु ।
- त्यो ब्याट्री हो जसले मलाई चलाउँछ । मलाई लाग्छ कि म धेरै भाग्यवान छु कि मैले यसलाई बारम्बार अनुभव गर्न पाएको छु ।
- अवश्य म थाक्ने गर्दछु, तर यो कुरा मेरो लागि ध्यान जस्तै हो जब म त्यो कुर्सीमा बस्छु । म धेरै थकान महसुस गर्दिन किनभने यो मेरो लागि अवसर हो कि म कसैको जीवनलाई राम्रो बनाउन सक्छु ।
- प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरु अगाडि नबढी देश अगाडि बढ्दैन ।
- राज्यको स्वामित्वमा रहेका स्वास्थ्य सेवा संस्थानहरुमा अकुशलता र भ्रष्टाचारको समस्याहरू छन् । जसले निजी क्षेत्रको स्थापनालाई अनुमति दिएको छ । त्यो ठीक छ तर निजी क्षेत्रले समाजको केही वर्गलाई मात्र उपचार प्रदान गर्दछ, जसमा गरिबहरु बाहिर छोडिन्छन् ।
- म कहिले पनि फाईल पाठक भएको छैन ।
- छोटो समयमा तपाईं व्यक्तिहरूको जीवनमा यस्तो भिन्नता ल्याउन सक्नुहुन्छ । यो त्यसबेला थियो जब मैले सोचें कि, यो म गर्न चाहन्छु ।
- देशभित्र धेरै चीजहरू छन् । यहाँ धेरै अवसरहरू छन् । तपाईं यस अवशरमा ईतिहास बनाउन सक्नुहुन्छ ।
sanduk ruit सन्दुक रुइत
error: कपी गर्न अनुमति लिनुहोला !!