फ्रेड‍्रिक नेइज्चका महान भनाइहरू

  • जुन व्यक्तिसम्म संगितको आवाज पुगेको हुँदैन, यसलाई त्यो संगितमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।
  • सजिलो जीवन चाहान्छौ भने भेडाको बठानमा बस र त्यही हराउ ।
  • तिमीसँग एउटा तरिका हुन्छ, मसँग मेरो तरिका । गलत र सही तरिका भन्ने त मान्छेको सोचाई हो ।
  • जुन मान्छे दिमाग र मनको अर्डरमा हिड्दैन । उन सधैं अरुले दिएको अर्डरमा हिड्नुपर्छ ।
  • जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलिलो बनाउँछ ।
  • जबसम्म सबै मान्छे तिमीलाई प्रशंसा गर्छन्, सम्झ कि त्यतिबेलासम्म तिमी आफ्नोबाटोमा होईन उनीहरूको बाटोमा हिँडेको छौ ।
  • रमाएर जिउन सिक यो कुनै रिहर्सल होईन, जीवन हो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!