महाकवि लक्ष्मीप्रसाद देवकाेटाका ९ भनाइहरू

  • मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
  • कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
  • सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।
  • खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
  • चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।
  • दर्शन भय हो कविता सत्य हो ।
  • घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
  • जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
  • मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!