कौटिल्यका केही छुटेका महान भनाइहरू

-धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो ।
-संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो ।
-तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस् ।
-सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
-तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजनसँग कहिल्यै विवाद नगर्नुस् ।
-कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो ।
-सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ।
-श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।
-जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन ।

Recommended For You

About the Author: Bibas chetan

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!