जब खुट्टा होइन दिल थाक्दछ तब सम्बन्ध र बाटो समाप्त हुन्छ

खुट्टा थाकेर सम्बन्ध र बाटो तब समाप्त हुँदैन बरु दिल थाकेपछि समाप्त हुन्छ ।

कसैलाई थप्पड लगाउ तर झुटो आरोप नलगाउ ।

निद्रा आउने हजार औषधीहरु  छन तर नआउनको लागि एउटा माया नै काफी छ ।

आमाकाे औषधीको खर्च छोरालाई मजबुरी लाग्ने र सिगरेटको धुँवा त्यो भन्दा बढी जरुरी लाग्छ ।

सच्चा मान्छेहरु प्रशंसा को आशा राख्दैनन किनकी असली फुलहरूमा परफ्युम लगाउने गरिदैन ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!