कसकाे कमजोरीले के हुन्छ ?

  • तपाईको कमजोरीले तपाईको घर र सामुदायमाथि दाग लाग्छ ।
  • डाक्टरको एउटा कमजोरीले एकजना बिरामीको मृत्यु हुन्छ ।
  • एक जना शिक्षकको कमजोरीले सेवाक्षेत्रका समाजको मृत्यु हुन्छ ।
  • एक जना ड्रइभरको कमजोरीले दर्जनौ यात्रुको मृत्यु हुन्छ ।
  • एक जना पाइलटको कमजोरीले सयौ यात्रुको मृत्यु हुन्छ ।
  • एक जना पत्रकारको कमजोरीले सेवाक्षेत्रका सबैकाे सोच मर्छ ।
  • एक जना नेताको कमजोरीले पुरै देश मर्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!